दफा
विवरण तयार गर्ने
दफा ५ बमोजिम प्राप्त निवेदनको आधारमा मन्त्रालयले प्रत्येक प्रदेशको प्रदेश प्रहरीमा समायोजन हुने प्रहरी कर्मचारीको विवरण तयार गर्नेछ।